निउतेर
Romanized: niuter, niutera
उत्सव, संस्कार, देवकार्य पितृ कार्यहरूमा आमन्त्रण गरिएका आफन्त, इष्टमित्र, छरछिमेकी बन्धुवान्धव आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
उत्सव, संस्कार, देवकार्य पितृ कार्यहरूमा आमन्त्रण गरिएका आफन्त, इष्टमित्र, छरछिमेकी बन्धुवान्धव आदि।