देउतीर्थ
Romanized: deutirth, deuteertha, deuteerth, deutiirth
देवताको मन्दिर भएको ठाउँ वा तीर्थ; पुण्यस्थान; धार्मिक स्थल; धाम; द्यौतीर्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत देवतीर्थे]
1
देवताको मन्दिर भएको ठाउँ वा तीर्थ; पुण्यस्थान; धार्मिक स्थल; धाम; द्यौतीर्थ।