दैवतीर्थ
Romanized: daivatirth, daiwatirtha, daiwatirth, daivateertha
दायाँ हातका औँलाहरूको खोबिल्टाहरूबाट गरिने आचमन वा मार्जनमा चल्नेजति भाग; दायाँ हातका औँलाका टुप्पाहरू। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
दायाँ हातका औँलाहरूको खोबिल्टाहरूबाट गरिने आचमन वा मार्जनमा चल्नेजति भाग; दायाँ हातका औँलाका टुप्पाहरू।