देवतीर्थ

Romanized: devatirth, dewatirtha, dewatirth, devateertha

देवताहरूको पूजा, न्यास, ध्यान आदि गरिने तीर्थ; देउतीर्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
देवताहरूको पूजा, न्यास, ध्यान आदि गरिने तीर्थ; देउतीर्थ।
२.
देवताहरू भएको तीर्थ।
३.
अँजुली पार्दा देखिने औंलाका टुप्पाका भाग; औंलाका टुप्पा।

सम्बन्धित शब्दहरू