देउते
Romanized: deute
देउतालाई चढाउन भाकल गरिएको; देउतालाई चढाएको वा छुट्ट्याएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [देउता+ए]
1
देउतालाई चढाउन भाकल गरिएको; देउतालाई चढाएको वा छुट्ट्याएको।