साउती
Romanized: saauti, saautee, shaauti, sautee
अरूले नसुन्ने गरी कसैका काननिर मुख लगेर गरिने कुरा; कानेखुसी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत श्रौती]
१.
अरूले नसुन्ने गरी कसैका काननिर मुख लगेर गरिने कुरा; कानेखुसी।
२.
गुप्त किसिमले गरिने कुराकानी; गुप्त सल्लाह; गुप्त परामर्श।