ब्याउती
Romanized: byaauti, byaautee, byautee, byautii
भरखर ब्याएका गाईभैँसीको दुध तताउँदा जमेको रूप; बिगौती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
भरखर ब्याएका गाईभैँसीको दुध तताउँदा जमेको रूप; बिगौती।