ममउती

Romanized: mamautee, mamautii, mamauti

मामापट्टिका गुण बालबच्चामा देखिने अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [मामा+औती]

1
मामापट्टिका गुण बालबच्चामा देखिने अवस्था।

सम्बन्धित शब्दहरू