जिउलो
Romanized: jiulo
धानको खेती हुने ठाउँ; धानको खेती हुने फाँट; धानखेत; धनहर जग्गा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
धानको खेती हुने ठाउँ; धानको खेती हुने फाँट; धानखेत; धनहर जग्गा।