ठेउलिनु
Romanized: theulinu
कसैसँगको कुराकानी वा छलफलमा जवाफ फर्काउन नसकेर हार्नु; ठक्कर खाएपछि त्यसबाट पन्छिनु वा पर हट्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
कसैसँगको कुराकानी वा छलफलमा जवाफ फर्काउन नसकेर हार्नु; ठक्कर खाएपछि त्यसबाट पन्छिनु वा पर हट्नु।
२.
कुनै उपाय नहुनु।