उरन्ठेउली

Romanized: urantheulee, urantheulii, urantheuli

आलीकाँची; अति चकचके; बुद्धि नछिप्पिएकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [उरन्ठेउलो+ई]

1
आलीकाँची; अति चकचके; बुद्धि नछिप्पिएकी।

सम्बन्धित शब्दहरू