खसेउली

Romanized: khaseulee, khasheuli, khasheulee, khasheulii

खसहरू बसेको ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [खस एउली]

१.
खसहरू बसेको ठाउँ।
२.
लुम्बिनी अञ्चलको रूपन्देही जिल्लामा पर्ने बुटवलको एक बजार; खस्यौली।

सम्बन्धित शब्दहरू