सेउली

Romanized: seulee, sheuli, sheulee, sheulii

बिहा, व्रतबन्ध वा अन्य शुभ कार्यका निम्ति तयार गरिने पैयूँ, सिमाली, शमी आदिका पातीसहितका ससाना हाँगा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
बिहा, व्रतबन्ध वा अन्य शुभ कार्यका निम्ति तयार गरिने पैयूँ, सिमाली, शमी आदिका पातीसहितका ससाना हाँगा।

सम्बन्धित शब्दहरू