अझेउलो

Romanized: ajheulo

टन्टा; लेठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ अज्यौली]

१.
टन्टा; लेठो।
२.
अन्याय; फट्याइँ; अचाडू कार्य।

सम्बन्धित शब्दहरू