छेउलो

Romanized: chheulo, cheulo

छेउछाउ; आसपास; नजिकपँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [छेउ लो]

१.
छेउछाउ; आसपास; नजिकपँडो।
२.
छेउमा वा अभेकमा परेको जग्गा, बस्ती वा स्थान; ओल्टेकोल्टे परेको ठाउँ।
३.
पर्दा।
४.
(विशेषण) छेउको; डिल वा कान्लाको।

सम्बन्धित शब्दहरू