छेउ

Romanized: chheu, cheu

भूखण्ड, क्षेत्र, वस्तु आदिको समाप्त हुने भाग (उदा.- बारीको डिल, पुस्तकको किनारा, भाँडाको बिट इ. )। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत छेद]

१.
भूखण्ड, क्षेत्र, वस्तु आदिको समाप्त हुने भाग (उदा.- बारीको डिल, पुस्तकको किनारा, भाँडाको बिट इ. )।
२.
नजिकको ठाउँ वा बस्ती; सामीप्य।
३.
किनारा; टुप्पो; फुर्को।
४.
(नामयोगी) नजिक; पास; निकट; भएको ठाउँ; थैं; छिम; छिउँ।

उदाहरण वाक्य

  • बारीको डिल, पुस्तकको किनारा, भाँडाको बिट इ.

सम्बन्धित शब्दहरू