छेउकुना

Romanized: chheukunaa, chheukuna, chheukun, cheukun

कुनै क्षेत्रको किनारा वा कोणहरूतिर रहेको स्थान; छेउ र भित्ताको ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै क्षेत्रको किनारा वा कोणहरूतिर रहेको स्थान; छेउ र भित्ताको ठाउँ।
२.
कुनै पनि कार्यमा मुख्य भूमिकामा नरहेर नगण्य स्थानमा रहेको अवस्था।

सम्बन्धित शब्दहरू