चौकुना
Romanized: chaukunaa, chaukuna, chaukun, caukun
चारैतिर कुना भएको; चारकुने; चतुष्कोण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत चतुष्कोण]
१.
चारैतिर कुना भएको; चारकुने; चतुष्कोण।
२.
(नाम)
चार कुनाको समूह; चौकुनु।