चौगुना
Romanized: chaugunaa, chauguna, chaugun, caugun
चार गुना बराबरको; चारगुना; चारले गुनिएको; चार दोबर; चौबर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [चार+गुना]
१.
चार गुना बराबरको; चारगुना; चारले गुनिएको; चार दोबर; चौबर।
२.
(क्रियाविशेषण)
चारको अनुपातमा (ठुलो वा सानो)।