यत्रैसिति

Romanized: yatraishiti, yatraisiti

बेवास्ता गर्दा भनिने शब्द; केको मतलब; भुत्रैसित (अनौ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विस्मयादिबोधक [यत्रो+इ+सिति]

1
बेवास्ता गर्दा भनिने शब्द; केको मतलब; भुत्रैसित (अनौ.)।

सम्बन्धित शब्दहरू