यत्र

Romanized: yatr, yatra

यहाँ (समासको आरम्भमा 'तत्र' सँग जोडिएर मात्रै प्रयोग हुने, जस्तै- यत्रतत्र)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत]

1
यहाँ (समासको आरम्भमा 'तत्र' सँग जोडिएर मात्रै प्रयोग हुने, जस्तै- यत्रतत्र)।

सम्बन्धित शब्दहरू