यत्रो

Romanized: yatro

यस परिमाणभरिको; योजत्रो। सर्व.. यो (अश्लील अर्थमा, जस्तै- यत्रो खा!)। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [यो+त्रो]

१.
यस परिमाणभरिको; योजत्रो। सर्व.. यो (अश्लील अर्थमा, जस्तै- यत्रो खा!)।
३.
(विस्मयादिबोधक) खेद, पछुतो, असफलता आदि जनाउँदा प्रायः वाक्यको अन्तमा प्रयोग गरिने शब्द। (उदा.- कति चेष्टा गरे पनि सकिएन, यत्रो !)।

उदाहरण वाक्य

  • कति चेष्टा गरे पनि सकिएन, यत्रो !

सम्बन्धित शब्दहरू