यत्रतत्र
Romanized: yatratatr, yatratatra
जहाँसुकै पनि; जताततै; सबैतिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
जहाँसुकै पनि; जताततै; सबैतिर।
२.
विभिन्न ठाउँमा।
३.
जथाभावी; छरपुस्ट।