यताउति
Romanized: yataauti, yatauti
यतै वरिपरि; अगलबगल; नजिकै; वरतिर- परतिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
यतै वरिपरि; अगलबगल; नजिकै; वरतिर- परतिर।
२.
जताततै; सर्वत्र।
३.
(विशेषण)
जतासुकै अस्तव्यस्त रूपमा छरिएको; लथालिङ्ग भएको।
४.
(नाम)
काम महत्त्वपूर्ण नभए पनि त्यसका लागि गरिने अलमल।
५.
हानिनोक्सानी; हरहिसाबमा भएको हिनामिना ।