यताउता

Romanized: yataautaa, yataauta, yatautaa, yataaut

यता र उता; वरिपरि; जतासुकै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
यता र उता; वरिपरि; जतासुकै।
२.
यतै आसपासमा; नजिकै; छेउछाउमा ।
३.
(नाम) गोलमाल, हराई वा मासिई भएको हिनामिना ।
४.
(विशेषण) छरपुस्ट, छरिएको।
५.
छारस्ट; नष्ट।

सम्बन्धित शब्दहरू