लुत्तिनु
Romanized: luttinu
इज्जत, प्रतिष्ठा, पद वा ओहदा आदिबाट च्युत हुनु; खुत्तिनु; निकालिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [लुत्त+इ+नु]
१.
इज्जत, प्रतिष्ठा, पद वा ओहदा आदिबाट च्युत हुनु; खुत्तिनु; निकालिनु ।
२.
नष्ट हुनु; बिग्रनु।
३.
भत्कनु; पहिरो जानु।