खुला

Romanized: khulaa, khul, khula

बन्द नभएको; उघारो; उदाङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [खुल्+आ]

१.
बन्द नभएको; उघारो; उदाङ्ग।
२.
नछोपिएको वा नढाकिएको (छाना, कौसी आदि)।
३.
बाधाव्यवधान वा रोकटोक केही नभएको।
४.
खुलमखुला; खुलस्त ।

सम्बन्धित शब्दहरू