खुलाउनु
Romanized: khulaaunu, khulaunu
खुला पार्नु; उदाङ्गो गराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
१.
खुला पार्नु; उदाङ्गो गराउनु।
२.
स्पष्ट वा खुलस्त पार्नु।
३.
बाधाअड्काउ फुकाउनु।
४.
बन्धनबाट छुटाउनु; मुक्त पार्नु।
५.
सुहाउने तुल्याउनु।