दोसल्ला

Romanized: dosallaa, dosall, doshallaa, doshalla

किनारामा कार्वोबी बुट्टा भरिएको र बिचबिचमा केही फूलबुट्टा भएको, दुईसरो ऊनीको मूल्यवान ओढ्‌ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत द्विशाट]

१.
किनारामा कार्वोबी बुट्टा भरिएको र बिचबिचमा केही फूलबुट्टा भएको, दुईसरो ऊनीको मूल्यवान ओढ्‌ने।
२.
विशेष गरी बिहेमा बेहुलातर्फबाट बेहुलीलाई लगिने महँगो खालको ऊनी खास्टो।
३.
कुनै विशिष्ट व्यक्तिलाई सम्मानस्वरूप ओढाइने राम्रो खास्टो।

सम्बन्धित शब्दहरू