दुपल्ला

Romanized: dupallaa, dupall, dupalla

दुई थरी पत्र वा पात मिलेर बनेको ओढ्ने वा कपडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [दुई+पल्ला]

1
दुई थरी पत्र वा पात मिलेर बनेको ओढ्ने वा कपडा।

सम्बन्धित शब्दहरू