पल्ला
Romanized: pallaa, pall, palla
पल्ला (pallaa) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
पल्ला(१)
(नाम [संस्कृत पल्लव])
१..
सिरक, डसना बनाउँदा कपास मोहोर्ने कपडा।
२..
धोक्रो सिउने टाटजस्तो कपडाको टुक्रो।
३..
ओढ्ने लुगा आदिको तह; साल (भित्री पल्ला, बाहिरी पल्ला आदि)।
पल्ला(२)
(नाम [पला])
१..
तराजुका डन्डीका दुई टुप्पामा झुन्डिएको ढालको आकारको पात्र।
२..
ढोकाको खापा; द्वार; फग्लैंटो।
पल्ला(३)
(विशेषण [पल्लोको ति. रू.])
1.
हे. पल्लो।