पल्लाछेउ
Romanized: pallaachheu, pallachheu, pallaacheu, pallacheu
पराकाष्ठा; पल्लो हद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पराकाष्ठा; पल्लो हद।
२.
(क्रियाविशेषण)
परतिर; पल्लो छेउमा ।