रिसानी

Romanized: risaani, risaanee, rishaani, risanee

रिसाउने काम; नाराजी (आदरार्थमा)। (उदा.- भुल भए माफ पाऊँ, बिनसित्ति रिसानी नहोस् मुमा!) उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [रिस+आनी]]

1
रिसाउने काम; नाराजी (आदरार्थमा)। (उदा.- भुल भए माफ पाऊँ, बिनसित्ति रिसानी नहोस् मुमा!)

उदाहरण वाक्य

  • भुल भए माफ पाऊँ, बिनसित्ति रिसानी नहोस् मुमा!

सम्बन्धित शब्दहरू