बुसर्ट
Romanized: busart, busharta, bushart, busarta
कमिजको जस्तो कलर र बाहुला हुने, अगाडि खुला भई टाँक लगाइने, कमिजका छाँटको वस्त्र; कमिज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
कमिजको जस्तो कलर र बाहुला हुने, अगाडि खुला भई टाँक लगाइने, कमिजका छाँटको वस्त्र; कमिज।