बुससर्ट
Romanized: busasart, busasharta, bushasarta, busashart
कमिजको जस्तो कलर र बाहुला हुने, अगाडि खुला भई टाँक लगाइने, कमिजका छाँटको वस्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
कमिजको जस्तो कलर र बाहुला हुने, अगाडि खुला भई टाँक लगाइने, कमिजका छाँटको वस्त्र।