ससर्त

Romanized: sasart, sasharta, shasarta, sashart

सर्तमुताबिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [स+सर्त]

१.
सर्तमुताबिक।
२.
सर्त भएको; कबुलसहितको; सर्तयुक्त।

सम्बन्धित शब्दहरू