रिपोर्टर

Romanized: riportar, riportara

सभासमिति आदिमा भएका कामकुराको विवरण लेख्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
सभासमिति आदिमा भएका कामकुराको विवरण लेख्ने व्यक्ति।
२.
समाचारपत्रको संवाददाता।
३.
(विशेषण) रिपोर्ट गर्ने वा रिपोर्ट दिने; प्रतिवेदक।

सम्बन्धित शब्दहरू