ट्रान्सफर्मर

Romanized: traansapharmara, traansapharmar, traansafarmara, transapharmar

एक किसिमको बिजुलीलाई अर्को किसिममा फेर्ने, बिजुलीको शक्तिलाई घटाउने, बढाउने वा सन्तुलनमा राख्ने यन्त्रविशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
एक किसिमको बिजुलीलाई अर्को किसिममा फेर्ने, बिजुलीको शक्तिलाई घटाउने, बढाउने वा सन्तुलनमा राख्ने यन्त्रविशेष।

सम्बन्धित शब्दहरू