ट्रान्सफरमर
Romanized: traansapharamara, traansapharamar, traansafaramara, transapharamar
एक किसिमको बिजुलीलाई अर्को किसिममा फेर्ने वा बिजुलीको पावर घटाउने बढाउने यन्त्रविशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
एक किसिमको बिजुलीलाई अर्को किसिममा फेर्ने वा बिजुलीको पावर घटाउने बढाउने यन्त्रविशेष।