मरमर
Romanized: maramar, maramara
मरमर (maramar) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
मरमर(१)
(नाम [फारसी मर्मर])
1.
एक किसिमको सेतो चिल्लो ढुङ्गो।
मरमर(२)
(क्रियाविशेषण [अरबी मू. मर्+अ (द्वि.)])
१..
कुरो वस्तु चपाउँदा शब्द आउने गरी; मरमरी।
२..
सुकेका पातपतिङ्गर माउिँदाको आवाज निस्केर ।
३..
(नाम)
त्यस्ता खालको शब्द वा ध्वनि।