मरमर्मत
Romanized: maramarmat, maramarmata
मर्मत आदि गर्ने काम; मर्मत सम्भार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ मरमरम्मत]
1
मर्मत आदि गर्ने काम; मर्मत सम्भार।