मरमत
Romanized: maramat, maramata
टुटेफुटेको, बिग्रेभत्केको वस्तुलाई कामचलाउ पार्ने काम; सम्भार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [आ.]
१.
टुटेफुटेको, बिग्रेभत्केको वस्तुलाई कामचलाउ पार्ने काम; सम्भार।
२.
बिग्रन लागेको यन्त्र, घर, भवन, पुल, बाटो आदि बनाउने काम; जीर्णोद्धार; पुनर्निर्माण।