मरम्मत
Romanized: marammat, marammata
टुटेफुटेका वा भत्केबिग्रेका वस्तु बनाउने काम; मर्मत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी ]
१.
टुटेफुटेका वा भत्केबिग्रेका वस्तु बनाउने काम; मर्मत।
२.
कसैलाई पिटपाट पारेर राम्रो बाटोमा लगाउने काम (लाक्षणिक अर्थमा)।