मर्मत

Romanized: marmat, marmata

बिग्रेको वा टुटेफुटेको वस्तुलाई फेरि ठिक पारेर राम्रो अवस्थामा ल्याउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी मरम्मत]

१.
बिग्रेको वा टुटेफुटेको वस्तुलाई फेरि ठिक पारेर राम्रो अवस्थामा ल्याउने काम।
२.
ठिक बाटामा ल्याउन गरिने मारपिट (लाक्षणिक अर्थमा)।

सम्बन्धित शब्दहरू