बेमर्मत

Romanized: bemarmat, bemarmata

मर्मत नभएको वा नगरिएको; टुटेफुटेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [बे+मर्मत]

1
मर्मत नभएको वा नगरिएको; टुटेफुटेको।

सम्बन्धित शब्दहरू