असम्मत

Romanized: asammat, ashammata, ashammat, asammata

सम्मतिमा नआएको; समान विचार नभएको; मतो नमिलेको; बेराजी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सम्मतिमा नआएको; समान विचार नभएको; मतो नमिलेको; बेराजी।
२.
स्वीकार नगरिएको; नामन्जुर; मन्जुर नगरिएको।

सम्बन्धित शब्दहरू