सम्मत
Romanized: sammat, shammata, shammat, sammata
एउटै राय वा मत भएको; सहमत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
एउटै राय वा मत भएको; सहमत।
२.
स्वीकार गरिएको; मानिएको; स्वीकृत।
३.
अधिकार वा सम्मति दिइएको; स्वीकृतिप्राप्त।
४.
मन परेको; रुचाइएको।