निसम्म

Romanized: nisamm, nishamma, nishamm, nisamma

शान्त; केही पनि आवाज नसुनिएको; उदासिलो; मन नलाग्ने स्थितिको; चकमन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [नि+सम्म]

1
शान्त; केही पनि आवाज नसुनिएको; उदासिलो; मन नलाग्ने स्थितिको; चकमन्न।

सम्बन्धित शब्दहरू