सम्म
Romanized: samm, shamma, shamm, samma
सम्म (samm) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सम्म(१)
(विशेषण [संस्कृत])
१..
एकनाससित सतह मिलेको; होचोअग्लो नभएको; समथर ।
सम्म(२)
(नामयोगी [संस्कृत समा])
1.
कुनै ठाउँको भौगोलिक सीमा वा कुनै कामकुराको समयावधिलाई बुझाउने शब्द; सम्मन्; तक; पर्यन्त (हिमालसम्म, कार्तिकसम्म इ.)।