सम्मति

Romanized: shammati, sammati

सम्मत हुनाको भाव; एउटै मत हुने क्रिया; सहमति; ऐकमत्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
सम्मत हुनाको भाव; एउटै मत हुने क्रिया; सहमति; ऐकमत्य।
२.
राय।
३.
स्वीकृति।

सम्बन्धित शब्दहरू